सुर्खेत : सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विष्णुबहाददुर खड्काले अग्रता कायम गरेका छन्। बिहिबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणना १३ हजार ८९९ मत गणना अनुसार बिष्णुबहादुर खड्काले ५ हजार २९८ मत प्राप्त गरेर अग्रता कायमै गरेका छन ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर सिंह ३ हजार ३५७ ,नेकपा एमाले ध्रुवकुमार शाही ३ हजार ९२४, नेपाल कम्युनिस्ट पार्टीका जीतबहादुर राना ३७९, राप्रपाका उम्मेदवार रविकिरण हमालले १९२ मत पाएका छन ।

Post a Comment