सुर्खेत: सुर्खेत–२ मा नेकपा एमालेका उम्मेदवार कुलमणी देवकोटाले सुरुवाती अग्रता लिएका छन् । बिहिबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो मतगणना १८४६ मतगणना हुदा देवकोटाले ५६१ मत पाएका छन् ।
यस्तै, नेपाली कांग्रेसका नारायण कोइरालाले ४८१, नेपाली कम्युनिस्ट पार्टीका झकबहादुर मल्लले २२१ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटाले ४६७, राष्ट्रिय प्रजातन्त्र कविराम पुरी ६, नेपाल मजदुर किसान पार्टि तुल्छी खड्का ३, श्रमसंकृती पार्टि राजेन्द्र पराजुली १७ मत प्राप्त गरेका छन् ।

Post a Comment