सुर्खेतमा श्री एयरलाइन्सको विमान ठुलो र्घटना हुनबाट जोगियो

सुर्खेत : सुर्खेतमा श्री एयरलाइन्सको विमानको टायर पड्किएको छ । श्रीएयरलाइन्स को ढल्(ब्इी कल साईन भएको जहाज सुर्खेत विमानस्थलमा अवतरण गर्ने क्रममा टायर  पड्किएको सुर्खेत विमानस्थलका प्रमुख हिराजन काफ्लेले बताए ।  

उनका अनुसार अवतरणकै क्रममा विमानको बायाँ पछाडिको टायर पड्किएको थियो।

विमानमा रहेका सबै यात्रुहरू सकुशल बाहिरि जानकारी दिए । हाल विमान पार्किङमा राखेर मर्मतका लागि काठ्माण्डौको टोली सुर्खेत आउन लागेको बताए । घटनापछि सुर्खेत–काठमाण्डौं निर्धारित उडान भने रद्द गरिएको छ।

Post a Comment

Previous Post Next Post