राससको ६३ औं स्थापना दिवस सम्पन्न

सुर्खेत : राष्ट्रिय समाचार समिति राससको ६३ औँ स्थापना दिवस सम्पन्न भएकोे छ । देशकै एक मात्र सरकारको आधाकारिक समाचार संस्थाको रुपमा रहेको राससले समाचार उत्पादन र वतिरण गर्दै आएको छ ।

राससको स्थापना दिवसको अवसरमा आन्तरकि मामिला तथा कानुन मन्त्री कृष्ण जसिीले राससलाई शुभकामना दिएका छन । मडियिाहरुलाई जोडाई राख्नको लागि यस समाचार संस्थाले सहयोग गर्दै आएको बताए । मडियिाहरुसंग सहकार्य गरेरै सरकारले काम गर्ने गरेको बताए । आफूलाई सबैभन्दा उन्नत समाचार संस्थाका रुपमा उभ्याउनुपर्नेमा जोड दिए । शुभकामना सन्देशमा परिवर्तित सन्दर्भमा राससले आफ्नो समाचारीय प्राथमकिता र शैलीमा परविर्तनका लागि नयाँ प्रवधिकिो प्रयोग गरेर आफूलाई सबैभन्दा उन्नत समाचार संस्थाका रुपमा उभ्याउन र सरकारका कामहरुलाई पनि जस्ताको तस्तै बाहरि ल्यान आग्रह गरेका छन । उनले यसका लागि सरकारको तर्फबाट सधैँ सकारात्मक सहयोग हुने वश्विास समेत दिए । राससले स्वतन्त्रताका बीच देश र जनताका पक्षमा  समाचारहरु सम्प्रेषण गरेको बताए । सरकारले जहीले पनि पत्रकारले उठान गरेका वषियमा साझा धारणा राखि संस्थाको बारेमा सोच्दै आएको बताए ।

मिडियाको विकासको लागि दाहिरी विकास गर्न जरुरी रहेको बताए । मिडिका लागि सरकारले ५० लाख छुट्याएको बजेट कोष अनुदान भएको बताए । मिडियाका लागि बजेट संशोधन गर्न सकिने तर शिर्षक बदल्न नसकिने भएकाले मिडियालाई छानबिन गरि कोषको तर्फबाट दिने बजेटमा ढिलाई भएको समेत जानकारी दिए । सरकारले मिडियाका नाममा विभिन्न शिर्षकमा बजेट राखेको बताए । 

यस्तै कार्यक्रममा नेपाल पत्रकामहासंघ कर्णाली प्रदेशका सचिव दिपक बुढाले राससको कार्यालय सुर्खेतमा स्थापना गरि सरकार नै त्यसको सदस्य बन्नुपर्नेमा जोड दिए । 

स्थानीय र साना मिडियालाईलाई प्रदेशले सरकारले सहयोग गरि अगाडि बढाउनुपर्ने बताएका छन । उनले साना मिडिया र पत्रकारको क्षमता विकास हुनुपर्ने मिडिया विकासमा सरकारले सहयोग गर्नुपर्ने बताए । 

पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले रासस विकास र समृद्धिका समाचारलाई बढि प्राथामिकता दिएर प्रकाशन गर्नुपर्नेमा जोड दिएका छन । उनले रासस सरकारी मिडिया भएकाले अझ बढि विश्वशनियता हुनु पर्ने बताएको छ ।

राष्ट्रि समाचार समिति कर्णाली प्रदेशका प्रमुख शुर बहादुर सिंहले राससका सुझावलााई संकलन गर्दै मनन योग्य बनाउने विश्वास व्यक्त गर्नु भएको छ । सरकारी मिडिया भएकाले जनताका कुरा सरकारसम्म पु¥याउने प्रतिबद्धता जनाएको छ । 

पत्रकार आचार्य पुरस्कृत

 सुर्खेतबाट राष्ट्रिय समाचार समितिमा कार्यरत पत्रकार सुरेश आर्चाय पुरस्कृत भएका छन । राष्ट्रिय समाचार समितिको ६३ औं वार्षिकोत्सवका अवसरमा आचार्यलाई उत्कृष्ट फोटो तथा श्रव्यदृश्यबाट पुरस्कृत गरेको हो ।

२० हजार नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो । प्रदेशमा आयोजित कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण बहादुर जिसीले प्रमाणपत्र हस्तान्तरण गरेका

सचार तथा सुचना प्रविधि मन्त्री रेखा शर्मा, कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रवन्धक सिद्धराज राईद्धारा हस्ताक्षण प्रमाणपत्रमा राससले प्रदेशमा आयोजना गरेको वार्षिकोत्सवको अन्र्तक्रियामा प्रमुख अतिथि कानुन मन्त्री जिसीले आचार्यलाई प्रमाणपत्र दिएका छन । पत्रकार आचार्यले देशभरबाट राससमा आर्थिक वर्षभित्र फोटो र श्रव्यदृश्यमा उत्कृष्ट काम गरेवापत पुरस्कृत भएको समेत जनाईएको छ ।


Post a Comment

Previous Post Next Post