सुर्खेत : सुर्खेत क्षेत्र नम्बर १ मा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काविरुद्ध बागी उम्मेदवारी दिएका मानसिंह ठकुरीले उम्मेदवारी फिर्ता लिएका छन् । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काविरुद्ध प्रतिनिधि सभाका लागि गठबन्धनका साझा खड्काविरुद्ध बागी उम्मेदवारी दिएका माओवादी केन्द्रका ठकुरीले बुधबार उम्मेदवारी फिर्ता गरेका हुन् ।
प्रदेशतर्फका गठबन्धनका साझा उम्मेदवार खड्क पोखरेल र जितेन्द्र जिसलाई साँची राखेर आफ्नो उम्मेदवारी फिर्ता लिएको उनले बताए ।

Post a Comment