हुम्लामा तीन जना मात्र उम्मेदवार चुनावी मैदानमा

हुम्ला : प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र रहेको हुम्लामा तीन जना उम्मेदवार चुनावी मैदानमा छन् । यहाँ सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका छिरिङ डुम्डुल लामा ९भोटे० उम्मेदवार बनेका छन् । उनीसँग नेकपा एमालेबाट दल रावलले प्रतिस्पर्धा गर्नेछन् । 

यस क्षेत्रमा राप्रपाले पनि उम्मेदवारी दिएको छ । राप्रपाबाट तेजबहादुर रावत उम्मेदवार छन् ।

Post a Comment

Previous Post Next Post