सुर्खेत २ मा मतगणना सुरु

सुर्खेत : सुर्खेत क्षेत्र नम्मर २ मा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मतगणना सुरु भएको छ । शुक्रबार बिहान बसेको सर्वदलीय बैठकपछि मतगणना सुरु भएको हो ।

एक लाख २७ हजार मतदाता रहेको सुर्खेत-२ मा ७३ हजार मत खसेको छ । यस्तै, सुर्खेत-१ मा पनि मतगणना सुरु गर्ने तयारी भएको  छ ।

Post a Comment

Previous Post Next Post