कर्णालीमा आज साउने सङ्क्रान्ति तथा देउडा पर्व मनाइँदै

काठमाण्डौ : आज कर्णालीमा साउने सङ्क्रान्ति तथा देउडा पर्व मनाइँदै छ ।  आज पर्वका अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले  सार्वजनिक बिदा समेत दिएको छ ।

यसअघि पनि प्रदेश सरकारले साउन १ गते कर्णाली प्रदेशमा सार्जनिक बिदा दिने गरिएको थियो । 


Post a Comment

Previous Post Next Post