कर्णाली एक्सपो : भोली टंक तिमिल्सिना र अस्मिता अधिकारी आउदै

 सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा जारी तेश्रो कर्णाली एक्सपोको मंगलबार गायक टंक तिमिल्सिना, गायिका अस्मिता अधिकारी लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने जायोजकले जनाएको छ ।

सुर्खेत उद्योग बाणिज्य संघको आयोजनामा सुरु भएको कर्णाली एक्सपोमा २२ गते भोली गायक टंक तिमिल्सिना, गायिका अस्मिता अधिकारी, मोडल रेशम नेपकिङ्ग र गायक श्याम राना लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । मौसमका कारण कर्णाली एक्सपो केहि दिन लम्बिने सम्भावना रहेको छ ।

Post a Comment

Previous Post Next Post