सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा जारी तेस्रो कर्णाली एक्सपोको चौथौँ दिन शुक्रबार कलाकार कुलेन्द्र विश्वकर्मा लगाएतका कलाकारहरुको प्रस्तुुति रहने आयोजकले जनाएको छ ।
विश्वकर्मासगैँ हास्य कलाकार जानकी तारामी मगर, रेश्मा पुन,कलाकार एन्जिला रेग्मी, शिव संगित,टीका जैसी,यस्तै डेउडा गाएको विनोद न्यौपाने,र स्थानीय कलाकारहरुको प्रस्तुुति रहने आयोजकले जनाएको छ ।
कर्णाली एक्सपो वीरेन्द्रनगर नगरपालिकाको दक्षिणतर्फ रहेको खुल्ला मञ्चमा सञ्चालन भईरहेको छ । एक्सपो फागुन २३ गतेसम्म सञ्चालन हुने छ ।

Post a Comment