सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मुत्यु भएको छ। रत्न रनजमार्ग अन्तर्गत बुदबुदीचौक नजिक बाटो काट्ने क्रममा लु ८५ प ५१६६ नम्बरको मोठरसाइकलले ठक्कर दिँदा वीरेन्द्रनगर-१०, घर भएकी ४३ वर्षीया बालकुमारी नेपाली घाईते भएकी थिइन।

Post a Comment