हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

दैलेख : दैलेख जिल्लाको आठबिस नगरपालिकामा हेलिकप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ । आठबिस नगरपालिकामा -९ कि ३० वर्षीया डम्म थापा सिजापतीको सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

सुत्केरी भए पश्चात अध्याधिक रक्तस्राव भएपछी उनको आज राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए ।

Post a Comment

Previous Post Next Post