वीरेन्द्रनगरमा वाम–लोकतान्त्रिक गठबन्धनको सयुक्त आम सभा सुरु

 सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा वाम–लोकतान्त्रिक गठबन्धनले चुनावी आम सभा सुरु भएको छ। आज वीरेन्द्रनगरको घण्टा घरमा हुने चुनावी सभालागि चुनावी ¥याली निकालिएको हो।

उक्त चुनावी सभालाई नेपाली कांग्रेसका पार्टी उपसभापति तथा सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिभि सभाका उम्मेदवार पूर्णबहादुर खड्का लगायतको नेताहरुले सम्बोधन गर्ने छन्।

Post a Comment

Previous Post Next Post