विवेकशीलका कर्णालीका संयोजक दाहाल एमाले प्रवेश

सुर्खेत : विवेकशील साझा पार्टीका कर्णाली प्रदेशका संस्थापक संयोजक गेहेन्द्र दाहाल नेपका एमालेमा प्रवेश गरेका छन् ।

शनिबार एमाले सुर्खेत जिल्ला कमिटी र प्रदेश कमिटिले आयोजना गरेको बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रममा दाहाल एमालेमा प्रवेश गरेका हुन् ।

उनलाई एमाले महासचिव शंकर पोखरेल, एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल लगायतले पार्टीमा स्वागत गरेका छन् ।

Post a Comment

Previous Post Next Post